२०७६ मंसिर २५ गतेकाे राशिफल

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् ।
वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ ।
मिथुन- रोगबाट तनाव मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
कर्कट- शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
सिंह- नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ ।
कन्या- उमंगले काममा राहत मिल्नेछ , दाजुभाइले साथ दिनेछन् ।

तुला- धनको अपव्यय हुनेछ, काममा बाधा हुनेछ ।
वृश्चिक- प्रेममा प्रगति हुनेछ, वैदेशिक काममा लाभ पाइनेछ ।
धनु- अनावश्यक खर्च हुनेछ , वाधा व्यवधान हट्नेछ ।
मकर- व्यापारमा लाभ मिल्नेछ , सम्पत्तिको कारोवार हुनेछ ।
कुम्भ- पहिचानमा आलोचना हुनेछ , रोजगारीको अवसर गुम्नेछ ।
मीन- सामाजिक काममा रुचि जानेछ , छोटो यात्रा हुनेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…