विद्यालयद्वारा १ करोड ५० लाख चन्दा संकलन

कौरव खत्री
बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयले आर्थिक सहयोग संकलनबाटै डेढ करोड भन्दा बढीको आर्थिक संकलन जुटाएको छ ।

गलकोट नगरपालिका–११ रिघास्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको लागि स्वदेश तथा विदेश र विभिन्न व्यक्ति तथा संघसंस्था समेतबाट हालसम्म १ करोड, ५१ लाख रकम संकलन गरिएको हो ।

“प्रविधियुक्त गुणस्तरीय शिक्षा सुदृढ भौतिक पूर्वाधार हाम्रो इच्छा” भन्ने मुल नारासहित विद्यालयले आफ्नो ६० औँ वर्षमा प्रवेश गरेको अवसरमा मंसिर २५ देखि २९ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु सहित विद्यालयमा हीरक महोत्स हुन गइरहेको छ । २०१६ सालमा स्थापना भएको विद्यालयले हीरक महोत्सवको तयारीसँगै आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…