नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो’ हुने भएको छ ।  मंसिर २७–२९ गतेदेखि भृकुटिमण्डपमा हुँदैछ । प्रदर्शनीसँगै ‘नेपाल ल्याब एक्सपो र हेल्थकेयर सप्लाई चेन शो’ को पनि आयोजना गरिएको छ ।

हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इ.इ.पी.सी.(इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशनकाउनसील,भारत) को सहकार्यमा हुँदैछ ।

नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी यस क्षत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान-प्रदान गर्ने प्ल्याटफर्मको रुपमा लिइएको छ । एक्सपोको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल गर्ने कार्यक्रम रहेको छ ।

एक्सपोमा अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा विशेषतःएनेसथेजिया, बायो–मेडिकल, इ.एन.टी., अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई.सी.यू., अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याबइक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवा प्रदायकहरुको स्टल रहने छ ।

प्रदर्शनीमा २ सय ५० भन्दा बढि कम्पनीहरु, ८ सयभन्दा बढि ब्राण्डहरु र ६ हजारभन्दा बढि दर्शक उपस्थिति बनाउने आयोजकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…