इलामको श्रीअन्तुमा आगलागी, २६ लाखको क्षति

भगीरथ भण्डारी
इलाम । सूर्योदय नगरपालिका–५ अन्तुडाँडामा रहेको होम स्टेमा आगलागीमा हुँदा २६ लाख बराबरको क्षति भएको छ ।

मानबीर तामाङको काठकाे दुईतले घर, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होम स्टेमा बिधुत् सर्ट भई अचानक आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट घरभित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा सम्पूर्ण जिन्सी सामानहरु जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका…

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट…