साग विजेतालाई प्रदेश सरकारकाे एकलाख

पुष्पराज अधिकारी
मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेताहरुलाई ३ नम्बर प्रदेश सरकारले पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षता बसेको मन्त्रिपरिषदको बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

प्रदेश ३ सरकारले स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलाडीहरुलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…