सैन्य शिविरमा बम आक्रमण हुँदा एकको मृत्यु, ५० गम्भीर घाइते

अफगानिस्तान । पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविरमा बम आक्रमण हुँदा एकको मृत्यु भएको छ ।

आक्रमणमा परी ५० भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । अमलापछि त्यस स्थानमा भीषण विष्फोट भएको थियो । विष्फोटमा परी सयौं घर तथा पसलहरुमा क्षति पुगेको समाचारमा बताइएको छ ।

लडाकूको दोस्रो समूहले स्वास्थ्य केन्द्र कब्जा गरेका थिए । उनीहरूले विदेशी सेनालाई निशाना बनाउने र हतियारले सैन्य शिविर हमला गर्ने प्रयासमा रहेका जनाइएको छ ।

गम्भीर रुपमा घाइते भएकाहरुलाई प्रान्तीय राजधानी चारिकबाट राष्ट्रिय राजधानी काबुल अस्पतालमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…