२०७६ मंसिर २८ गतेकाे राशिफल

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ ।
वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ ।
मिथुन- शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कट- झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउने छ ।
सिंह-उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।
कन्या- धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।

तुला- कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।
वृश्चिक- अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।
धनु- व्यापारमा लाभ मिल्नेछ, सम्पत्तिको कारोवार हुनेछ ।
मकर- पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।
कुम्भ- विद्याध्ययनमा प्रगति हुनेछ, कृषिचौपाया बाट फाइदा मिल्नेछ ।
मीन- जिम्मेवारीको काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…