Logo मंसिर १४, २०७७ आइतबार


वनभोज गएको कलेज बस दुर्घटना

नारायण थापा
भक्तपुर । मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकास्थित वनभोजका लागि गएको बस ब्रेक फेल भइ दुर्घटना भएको हो ।

शुक्रबार बिहान कलेजबाट भक्तपुरको सुर्यविनायक नगरपालिका ८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो। उहाँकाअनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि गएका थिए ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छन् भने, अन्य २० जनाको अवस्था सामान्य छ । दुर्घटनाका घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'