सवारी दुर्घटनापछि आगलागी, १३ को मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो । दुर्घटनामा आगलागीसमेत भएको समाचारमा जनाइएको छ । पाकिस्तानी सरकारी सञ्चार माध्यमका अनुसार दुर्घटना भएको सवारीमा कति यात्रु थिए भन्ने एकिन भइसकेको छैन ।

घाइतेको संख्या र अवस्थाका बारेमा कुनै जानकारी प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खासगरी मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर नेकपा शीर्ष नेतृत्वमा अविश्वास बढेको छ ।

घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नायव प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभएको छ ।

भोलि शुक्रबारबाट वर्षा अझ बढ्ने महाशाखाकाे अनुमान रहेकाे जनाइएकाे छ ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा यी तीन जिल्लामा कोरोना संक्रमण मुक्त भएकाे छ ।

राजधानीमा पसेको सलह कागले खाइरहेको दृश्यले उपत्यकाबासी काग तिहारको स्मरण गरिरहेका थिए ।

मेष– काम अधुरो हुनेछ । झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ । वृष– यात्राको सुख मिल्नेछ । पारीवारिक…