काठमाडौंका पहिलो मेयरको निधन

काठमाडौं । काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन भएको छ । ९२ वर्षको उमेरमा शुक्रबार विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा श्रेष्ठको निधन भएको हो ।

उहाँ विगत वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । श्रेष्ठको पशुपति शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

श्रेष्ठ २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनबाट २५ वर्षको उमेरमै मेयरमा निर्वाचित हुनुभएको थियो ।

श्रेष्ठको पारिवारी मृष्ठभूमि कम्युनिष्ट भएपनि उहाँ भने कम्युनिष्ट हुनुहुन्थेन । श्रेष्ठको निधनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक वक्तव्यमार्फत दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…