‘सञ्चार माध्यम देश र जनताप्रति समर्पित हुनुपर्छ’ (भिडियोसहित)

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सञ्चार माध्यम देश र जनताप्रति समर्पित हुनुपर्ने बताउनुभएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको पाँचौ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सञ्चार माध्यमको भूमिका ठूलो भएकाले देश र जनताप्रति समर्पित हुनुपर्ने बताउनुभएको हो ।

‘मिडियाको एकमात्र सामर्थ्य भनेको विश्वसनियता नै हो ।’ ज्ञवालीले भन्नुभयो, ‘मिडियामा आएको कुरामा जब प्रश्नचिन्ह उठ्छ त्यो नै मिडियाको ठूलो चुनौति हो ।’ मिडिया भनेको आवाज विहीनहरुको आवाज भएकाले मिडियामा उनीहरुकै आवाज प्रतिविम्बित हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

सम्बाेधनका क्रममा मन्त्री ज्ञवालीले व्यक्त गर्नुभएका थप विचार भिडियाेबाट:

 

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।