Logo फाल्गुन १६, २०७७ आइतबार


शक्तिशाली भूकम्प, सातको मृत्यु

फिलिपिन्स । मिन्दानाओको पहाडी इलाकामा आइतबार शक्तिशाली भूकम्प जाँदा सातजनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचा संस्थाका अनुसार ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।

माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै फिलिपिन्सका सञ्चार माध्यहरुले बताएका छन् । ज्यान गुमोनेमा ६ वर्षीया एक बालिकासमेत रहेकी समाचारमा जनाइएको छ ।

अन्य छ जनाको शव भने पदादा शहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा सोमबार उद्वारकर्ताहरुले फेला पारेको बताइएको छ । भूकम्पपछि १ सय ८० परकम्प गइसकेको अधिकारीहरुले बताएका छन् र

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।