Logo कार्तिक १२, २०७७ बुधबार


जनता प्रसारण र सिन्हवा समाचार एजेन्सिबीच सम्झाैता

काठमाडाैं । जनता प्रसारण तथा प्रकाशन लिमिटेड र सिन्हवा समाचार एजेन्सिबीच समाचार समाग्री प्रयोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिन्हवा समाचार एजेन्सीका, फोटो, भिडियो र समाचार बुलेटिन जनताले समाचार प्रयोजनका लागि प्रयोग गर्न पाउने सम्झौतामा बुधबार हस्ताक्षर भएकाे हो ।

सम्झौता पत्रमा सिन्हवाका तर्फबाट काठमाडाैं ब्युरो प्रमुख झाओ सेङिफङ र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका डेपुटी जेनेरल म्यानेजर माधव कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि झाओले समाचारमूलक सामग्री आदान प्रदानको अभ्यासले सञ्चारमाध्यमबीच मात्र नभई नेपाल र चीनबीचको सम्बन्ध अझै बलियो बनाउन समेत सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।