२०७६ पुस ५ गतेकाे राशिफल

मेष- पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।
वृष- स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ ।
मिथुन- बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ ।
कर्कट- मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ ।
सिंह- पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।
कन्या- धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ ।

तुला- आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक- खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
धनु- अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ
मकर- सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ ।
कुम्भ- धर्ममा मन जानेछ । ठुलाबडाबाट आश्वासन पाईनेछ ।
मीन- काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…