Logo मंसिर १४, २०७७ आइतबार


प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान कार जाँचका क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि सिन्धुली घर भइ हाल भक्तपुर व्यासी बस्ने बा.३ च ६४२६ नम्बरको कार चालक नविन कुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडस्थित खटिएको प्रहरीले सल्लाघारीबाट दुवाकोटतर्फ जाँदै गरेको कार जाँच गर्ने क्रममा आवश्यक कागजात नभएकाले चालक खत्रीले नगद १ हजार रुपैयाँ दिइ प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।