Logo मंसिर ९, २०७७ मंगलबार


इंग्लिस प्रिमियर लिगमा टोटनह्याम घरेलु मैदानमै पराजित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम घरेलु मैदानमै पराजित भएको छ ।

जोसेको टिम टोटनह्याम उनकै पूर्व टिम चेल्सीसँग २–० ले पराजित भएको हो । पहिलो हाफमा दुई गोल खाएको टोटनह्याम दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो । जोसेले प्रिमियर लिगको उपाधि दिलाएको टिम चेल्सीले उनको वर्तमान टिम टोटनह्यामलाई स्तब्ध पार्ने क्रममा दुवै गोल विलियनले गरेका हुन् । जितपछि चेल्सी १८ खेलबाट ३२ अंकसहित चौथो स्थानमा कायम छ ।

कुनै समय आफ्नो प्रशिक्षणमा खेलेका फ्र्यांक लाम्पार्डको प्रशिक्षणको टिमसँग पराजित भएको जोसेको टोटनह्याम भने २६ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।