Logo आश्विन १५, २०७७ बिहीबार


छुरा प्रहार गरी श्रीमती हत्या गर्ने पक्राउ

झापा । छुरा प्रहार गरी श्रीमती हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका–६ बस्ने ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मुर्मुले २८ वर्षीया श्रीमती तारामइ हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण मुर्मुले छुरा प्रहार गरेपछि गम्भिर घाइते भएकी तारामइको प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।