जीवनमा सफलता पाउन नयाँ वर्षमा गर्नुहोस् यी ६ काम

 

काठमाडौं । आज  अंग्रेजी नयाँ वर्ष २०२०  पहिलो दिन । सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारसँगको सम्बन्ध राम्रो होस्, सबैमा खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ काम गर्ने अवसर प्राप्त होस् भन्ने चाहना रहेको हुन्छ ।

नयाँ वर्षपहिलो दिन यी ६ काम गर्नुहोस्

–नयाँ वर्षको दिन आफ्नो घरमा भित्ता भत्किएको, प्वाल परेका, घरको झ्यालहरुमा लुकेरा रहेको जाले हटाउनुपर्छ । किनकी त्यस्ता सचजहरुले हाम्रो मनलाई प्रतिबिम्बित गर्ने भएकाले हटाएर रंगरोगन गर्नुपर्छ ।

-पूर्व दिशामा इन्द्रको प्रभाव पर्ने भएकाले यो दिशामा मेष, वृष र शुक्र ग्रहको प्रभाव रहेको हुन्छ । बच्चा सुत्ने कोठामा इन्द्रको प्रभावमा राख्ने भएकाले इन्द्रसँग जोडिएका कुराहरु जस्तै हात्ति, हिरा, क्रिस्टल वा सेतो रंगको घोडा राख्नुपर्छ ।

–घरको विशेष भाग भनेको भान्सा हो । त्यसकारण भान्सामा अग्नेय दिशा पूर्व दिशाको दक्षिणको कुनामा राख्नुपर्छ । यो खिशामा प्रज्वलित अग्निको तस्वीर प्रतिकको रुपमा आकृती लगाउनुपर्छ । यो दिशामा रंग लगाउँदा रातो, पहेँलो र सुन्तला रंग प्रयोग गर्न सकिन्छ । यदि तपाई अनिन्द्रा, छटपटीबाट ग्रसित हुनुभएको छ भने, दक्षिण दिशालाई सुधार्नुपर्छ । त्यसको लागि भित्तामा गाईको वा गोरुको चित्र राख्नुपर्छ ।

– तपाईको घरमा भूत प्रेत आउँछ वा नराम्रो सपनाहरु आएर साताइरहन्छ भने घरको दक्षिण दिशालाई सुधार गर्नुपर्छ । शनि तथा भूमि तत्वसँग स्थान हो । त्यसकारण भान्सा चाही मुख्य द्धार बनाउनुपर्छ । यो स्थानलाई शुभ बनाउन बैंगनी रंगको ठूलो सिंहको तस्वीर राख्नुपर्छ । शुक्र शयनकक्षसँग जोडिएको ग्रह भएकाले हल्का गुलाबी र हरियो रंग प्रयोग गर्नुपर्छ ।

–यदि तपाई आफ्नो परिवारमा टाढाको सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने उत्तर पश्चिम कोणलाई ठीक पार्नुपर्छ । यो स्थानको कारक मानिने चन्द्रमाको कारण कुनै चिज स्थिर रहँदैन् । त्यसकारण बाथरुम गेस्टरुम बनाउन सकिन्छ । यो स्थानमा अर्धचन्द्रमाकार चन्द्रको फोटो राख्नु लाभदायक हुन्छ । यो ठाउँमा टेलिफोन, मोबाइल राख्न ठाउँ बनाउन सकिन्छ । यो स्थानमा हल्का सिल्वर वा चाँदी रंग लगाउन सकिन्छ ।

–स्वास्थ्यमा समस्या आइरहने धनमा समस्या आउने जस्ता समस्याहरु आइरहन्छन भने घरको उत्तर दिशामा कुबेर वा वृहस्पतिको प्रभाव रहने गर्छ । त्यसकारण स्टोर, लाइब्रेरी अफिस वा अमुल्य सामान राख्नको लागि उचित हुन्छ । यो ठाउँमा आफ्ना पुर्खाहरको तस्वीर राख्नुहुँदैन् । वृहस्पतिलाई खुसी राख्नको लागि पहेँलो रंगको प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…