राजेश पायल राईको ”पूर्वमा घाम लाग्यो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘राई इज किङ’ को उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा ”पूर्वमा घाम लाग्यो” बोलको साकेला गीत सार्वजनिक भएको हो ।

मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला संकृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पूर्वको भोजपुर, उदयपुर, धनकुटालगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार दिप किराँतीले बताउनुभयो ।

गीतमा संगीतकार डि आर अटुको संगीत संयोजन र राजु कार्कीको एरेन्ज रहेको छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमूना परीक्षण शुरु गरेको छ । काठमाडौंसहित धरान, हेटौंडा,…

काठमाडौं । लकडाउनको बेला उपभोक्तालाई सजिलो र सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले तरकारी किनबेच गर्ने स्थान तोकेको छ । लकडाउनको कारण…

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेकाे  छ । मन्त्रिपरिषदकाे सोमबारको बैठकले अधिकारीलाई १७ औ गभर्नर…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सजकता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि लम्बिएको छ । सरकारले लकडाउन तेस्रो पटक लम्ब्याएर…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताउनुभएको छ…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि थपिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले…