Logo मंसिर ९, २०७७ मंगलबार


‘भ्रमण वर्ष प्रवर्द्धनमा सहयाेग गराैँ’

काडमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा सहयोग गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो वेवसाइट लगायत अन्य सामाजिक सञ्जालमा भ्रमण वर्ष–२०२० को लागो र सचिवालयको वेबसाइटको लिंक राख्नुपर्नेछ ।

राष्ट्र बैंकले पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्न भनेको छ । पर्यटकलाई सहज हुने किसिकको शौचालय, डस्टवीन, पिउने पानी तथा विश्राम स्थल जस्ता पूर्वाधार बनाउने कार्यमा सहभागिता जनाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।