२०७६ पुस २६ गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।
वृष– आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन– पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।
कर्कट– भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन् ।
सिंह– खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।
कन्या– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
धनु– जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर– भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।
कुम्भ– झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।
मीन– आफ्नो पहिचान बन्नेछ , भरपुर साथ पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या बढिरहेको छ । दिनहुँ संक्रमित बढिरहेसँगै सोमबार कोरोना संक्रमितको सङ्ख्या १ हजार ५…

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…