२०७६ पुस २७ गतेको राशिफल

मेष– सरसामान हराउन सक्नेछ, व्यर्थ परिश्रम हुनेछ ।
वृष– कृषिमा फाइदा राम्रै हुनेछ, व्यापारमा सन्तुष्ति मिल्नेछ ।
मिथुन– राजनीतिक सम्मान हुनेछ, काममा प्रशंसा पाइनेछ ।
कर्कट– सामाजिक भावना आउनेछ, परोपकारमा मन जानेछ ।
सिंह– मानमा आघात पुग्नेछ, विसन्चोपना देखिनेछ ।
कन्या– मित्रजन भेटघाट हुनेछ, यात्राको सुख मिल्नेछ ।

तुला– स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको भय हट्नेछ ।
वृश्चिक– संगीतमा प्रगति हुनेछ, पैसाको सहयोग पाइनेछ ।
धनु– घरमा विवाद पर्नेछ, चिन्ताले बाधा गर्नेछ ।
मकर– पराक्रम वढ्नेछ, छोटो यात्रा हुनेछ ।
कुम्भ– भोजनमा मस्ती मिल्नेछ, धनमा वृद्धि हुनेछ ।
मीन– पढाइमा सफलता मिल्नेछ, सन्तानको सहयोग बढ्नेछ ।

ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण…

काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । यती होल्डिङ्सलाई सस्तोमा…