Logo फाल्गुन २४, २०७७ सोमबार


तालबाट ज्वालमुखीकाे लाभा निस्कियाे

फिलिपिन्स । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको ताल ज्वालामुखीबाट लाभा निस्कन थालेको छ ।

सोमबार बिहानैदेखि लाभा निस्कन थालेको स्थानीय अधिकारीले बताएका छन् । सरकारी अधिकारीलेहरुले अहिले सुस्त रहेको ज्वालामुखी केही घण्टा या दिनभित्र भीषण विस्फोट हुने चेतावनी दिएका छन् । लाभा निस्कनुअघि सो ज्वालामुखीबाट ठूलो मात्रामा खरानी माथि उडेको थियो । अधिकारीहरुले ज्वालामुखी नजिक बसोबास गर्ने ८ हजार मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् ।

ताल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । यो विश्वका साना ज्वालामुखी मध्येमा पर्छ र पछिल्लो ४५० वर्षमा कम्तिमा ३४ पटक बिस्फोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

काठमाडौं । नक्सालमा भीषण आगलागी भएको छ । नारायण चौर नजिक रहेको फुट ट्र रेष्टुरेन्टमा आगलागी भएको हो। आगलागी नियन्त्रणका…

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे फैसलापछि सो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको…

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन…

नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन ।