उल्टियो फैसला, जोगिए मुसरर्फ

पाकिस्तानी । पूर्व राष्ट्रपति पर्वेज मुसरर्फविरुद्ध सुनाइएको मृत्युदण्डको फैसला लाहोर उच्च अदालतले उल्ट्याइदिएको छ ।

अदालतले यस अघि मुसरर्फविरुद्धको कानुनी कारवाही असंवैधानिक भएको पनि ठहर गरेको छ । सन् १९९९ मा सत्ता कु गरेको अभियोगमा पाकिस्तानी सरकारले गठन गरेको विशेष अदालतले मुसरर्फलाई दोषी भन्दै गत डिसेम्बरमा मृत्यदण्डको फैसला गरेको थियो ।

पूर्व सैनिक जनरल एवं राष्ट्रपति मुसरर्फले विशेष अदालतको गठनविरुद्ध रिट दायर गर्नुभएको थियो । दायर रिटमाथि आज फैसला गर्दै अदालतले पूर्व राष्ट्रपति मुसरर्फ स्वतन्त्र नागरिक सरह रहेको फैसला सुनाएको हो । मुसरर्फ स्वास्थ्य उपचारका लागि हाल दुबईमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…