सादा पोसाकमा सार्वजनिक सवारीमा यात्रा गर्ने एसएसपी (भिडियोसहित)

काठमाडौं । सवारी दुर्घटनामा प्रतिदिन नेपालमा औसत ६ देखि ७ जनाको मृत्यु हुन्छ, यो तथ्यांकले नेपालमा सवारी दुर्घटनाको दर उच्च देखिन्छ । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । तैपनि सवारी दुर्घटनाको दर घटेको छैन ।

नेपालको भू–अवस्थितिले पनि दुर्घटनालाई बढाएको छ । मापदण्ड विपरित बनिरहेका सडकले पनि यात्रु सुरक्षित छैनन् । स्थानीय निकायले पनि बजेट खर्च गर्ने निहुँमा जथाभाबी सडक कटान गरिरहेका छन् । यसको कन्ट्रोलिङ गर्ने निकाय मौन जस्तै देखिन्छ । नेपालमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्थिति, दुर्घटना कम गर्न ट्राफिक प्रहरीको रणनीति, समान भाडादर कायम गर्न र काठमाडौंमा ट्याक्सी चालकको लुट प्रवृत्तिलाई कम गर्न के भइरहेको छ यी यावत विषयमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालसँग खेम बमले कुराकानी गर्नुभएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ