बसभित्रै महिलामाथि अश्लिल हर्कत गर्ने पक्राउ (भिडियाेसहित)

काठमाडौं । एकवर्ष अघि सार्वजनिक बसमा हस्तमैथुन गरि महिलाको कपालमा विर्य फालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर घर भई हाल बानेश्वर बस्ने रविन कार्की रहेका छन् । कार्कीलाई सोमबार चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनले एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा विर्य फालेका थिए । सो भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो ।

सुवेदीका अनुसार उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर अश्लील भिडियो अपलोड गरी पैसा कमाउने सोचले यस्तो गरेका थिए ।
घटनापछि पक्राउ परिन्छ भन्ने डरले उनी भारतमा बस्दै आएका थिए । तर केही दिन अघिमात्रै भारतबाट चितवन आएका बेला उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…