घरमा लुकाइएको अवैध काठ बरामद

बर्दिया । गुलरिया नगरपालिका–९ मथुराहरद्वारस्थित एक घरमा लुकाइ राखिएको अवैध काठ प्रहरीले बरामद गरेको छ । गुलरिया–९ बस्ने ४० वर्षीय देशराज कुर्मीको घरबाट काठसहित कुर्मीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

कुर्मीको घरबाट साल जातको काठ गोलिया सात , सिसम जातको काठ गोलिया तीन, सागुन जातको काठ नौ थान फेला परेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

काठसहित अभियुक्तलाई आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा पठाइएको बास्तोलाले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…