क्याम्पस प्रमुख नै राेकिए, कामकाज ठप्प

फाइल तस्बिर

सिरहा । विद्यार्थी संगठनले सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको सम्पूर्ण कामकाज ठप्प पारेको छ । क्याम्पस प्रमुखलाई समेत क्याम्पस प्रवेशमा रोक लगाएका विद्यार्थीले सम्पूर्ण कामकाज बन्द गराएका हुन् ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियनले संयुक्त रुपमा क्याम्पसको मूलढोकामा प्रमुख कृष्णकुमार यादवलाई प्रवेशमा रोक लगाइ कालो तुल झुण्ड्याएका छन् । उनीहरुले क्याम्पसको सम्पूर्ण शाखामा तालाबन्दीसमेत गरेका छन् ।

सङ्गठनले उठाउँदै आएको २२ बुँदे मागप्रति क्याम्पस प्रमुख यादव गम्भीर नभएकाले क्याम्पस प्रवेशमा निषेध गरिएको समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष कासिन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…