‘समृद्धि र सुशासनको लागि सबै एकतावद्ध हुन आवश्यक’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र सुशासनको लागि सबै एकतावद्ध हुनुपर्ने बताउनु भएको छ ।  पूर्व प्रधानमन्त्री नेपालले माघे संक्रान्ति, माघी र मगर समुदायको पर्वको अवसरमा शुभकामना दिँदै त्यस्तो बताउनु भएको हो ।

विभिन्न समुदायले मनाउने माघे सङ्कान्ति र थारु समुदायको माघी पर्वले सबै जातजाति, भाषाभाषी, सँस्कृति समुदायबीच आपसी सद्भाव कायम राख्न र राष्ट्रियता एकता बलियो पार्न मद्धत पुग्ने विश्वास लिएको छु’ उहाको शुभकामनामा उल्लेख छ, ‘चावपर्व र सँस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सकैको दायित्व हो, राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्दै मुलुकको समृद्धि र सुशासनको जनआकांक्षा पूरा गर्न लागि सबैलाई एकतावद्ध हुन पनि आव्हान गर्दछु ।’ ’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…