श्री एयरलाइन्सकाे काठमाडौं–जनकपुर उडान शुरु

काठमाडाैं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले आजदेखि काठमाडौं–जनकपुर नयाँ रुटमा उडान शुरू भएको छ ।

एयरलाइन्सले बम्बार्डियरको क्व ४०० जहाजबाट नियमित उडान शुरू गरिएकाे एयरलाइन्सले जनाएको छ । यसअघि यो रुटमा बुद्ध र यति एयरलायन्सले मात्र उडान गर्दै आएका थिए । नयाँ एयरलाइन्स थपिएपछि भाडा अझ प्रतिस्पर्धी हुने विश्वास गरिएको छ ।

८० सिट क्षमताको जहाजबाट एयरलाइन्सले जनकपुरसँगै सिमरा र पोखरा पनि उडान शुरू गर्ने तयारी गरिरहेको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् ।

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…