२२ लाखकाे सखरअण्ड आयात

काठमाडाैं । भारतसँग सीमा जोडिएको बाँकेमा नेपाली उत्पादन भन्दा वर्षैपिच्छे भारतीय उत्पादनले बजार लिने गरेको छ । नेपालीहरुले सस्तोमा सामान खोज्ने हुँदा भारतीय बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको हो ।

नेपालगञ्ज भन्सार नाका हुँदै पुस महिनामा माघीलाई लक्षित गरि २२ लाख ८७ हजार मुल्य बराबरको करिब एक हजार ८८ क्विन्टल सखरखण्ड भित्रिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा करिब ४७ लाख भन्दा बढी रकमको सखरखण्ड आयात भएकोमा यसवर्ष घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…