Logo आश्विन १५, २०७७ बिहीबार


सवारी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । चितवन र सिरहामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिकामा जिपले टेम्पुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर (१० मनहर्वामा बा १२ च ५९४४ नम्बरको जिपले प्रदेश नम्बर(२(०१(००१ स  ०२९८ नम्बरको टेम्पुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा टेम्पु चालक सिरहा नगरपालिका(१८ तारापट्टी बस्ने ४५ वर्षीय रामजतन  रायको मृत्यु भएको छ । रायको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकामा कारको ठक्करबाट युवाको मृत्यु भएको छ । महानगरपालिका १० हाकिमचोकमा बिहीबार राति झापा घर भई भरतपुर महानगरपालिका(१० स्याउली बजार बस्ने ३० वर्षीय गोपाल तामाङलाई कारले ठक्कर पदएको हो ।  तामाङको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।