Logo माघ १२, २०७७ सोमबार


२०७६ माघ ५ गतेको राशिफल

मेष– राजनीतिमा पहुँच हुनेछ । पद प्रतिष्ठा, लाभ मिल्नेछ ।
वृष– धार्मिक भावना जाग्नेछ । सामाजिक व्यस्तता बढ्नेछ ।
मिथुन– सन्तानको प्रगति हुनेछ , प्रेममा खुशी मिल्नेछ ।
कर्कट– परिवारमा खुशी बढ्नेछ । वादविवादमा मेलमिलाप हुनेछ ।
सिंह– मुद्दा मामिलामा राहत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कन्या– आम्दानीको स्तर बढ्नेछ । कला संगीतमा रुचि जानेछ ।

तुला– स्त्री पक्षसँग भनाभन हुनेछ । स्वास्थ्यमा तलमाथि पर्नेछ ।
वृश्चिक– छोटो यात्रा हुनेछ । बन्धुबान्धवको सहयोग मिल्नेछ ।
धनु– धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ ।
मकर– अध्ययनमा सफलता मिल्नेछ । अरुको लागि दिन बित्नेछ ।
कुम्भ– नोक्सानी बेहोर्नुपर्नेछ । नया काम अधुरो रहनेछ
मीन– धनको सहयोग मिल्नेछ । विलासितामा पैसा जानेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।