Logo आश्विन १४, २०७७ बुधबार


१४१ उपसचिवको बढुवा रोक्का !

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिकृतहरुले उपसचिवको बढुवा रोक्न रिट दायर गरेका हुन् ।

मन्त्रालयलेले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा ७१ र कार्य दक्षताको आधारमा ७० गरी १ सय ४१ जनाको उपसचिवमा बढुवा सूचना प्रकाशित गरिसकेको छ । सूचना अनुसार बढुवा प्रकिया जारी रहिरहेको अवस्थामा त्यसलाई रोक्न माग गर्दै रिट परेको हो ।

रिटपछि उपसचिवको बढुवा प्रक्रिया विवदमा परेको छ । विवादकै कारण उपसचिवको बढुवा तत्कालको लागि रोक्का हुन सक्ने स्थिति देखिएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना महामारीका कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

शक्तिशाली मन्त्रीका रुपमा सरकारमा प्रवेश गर्ने विश्लेषण हुँदै आएका उपाध्यक्ष वामदेव गौतमको चर्चा सेलाउँदै गएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले उपत्यका ट्राफिक प्रहरीलाई  ट्रफिक पाेलहरू हस्तान्तरण गरेकाे छ ।

कालाेबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए ।

भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि आर्थिक विकास योजना कार्यक्रम अन्तर्गत एक करोड ३६ लाख रुपैयाँ…

परिवार तथा छरछिमेकीलाई संक्रमण नहोस् भनेर अलग्गै र सुरक्षित बस्नुपर्ने उहाँको सुझाव छ ।