राष्ट्रियसभामा हारको सम्भावना देखेपछि नेकपासँग सहकार्य तोड्दै राजपा

फाइल तस्बिर

शिव अधिकरी यदुंवशी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगको सहकार्य तोड्ने तयारी गरेको छ ।

माघ ९ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा हारको सम्भावना देखेपछि नेपाल कम्युनिष्ट पार्टीसँगको सहकार्य र गठ्बन्धन तोड्ने तयारीमा राजपा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्यहरु र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी गराउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले ९ गतेपछि मात्रै केही गरौँला भनेपछि राजपाले गठबन्धन तोड्नका लागि शनिबार आकस्मिक बैठक गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…