Logo आश्विन ५, २०७७ सोमबार


२०७६ माघ १० गतेको राशिफल

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।
वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ
मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट- अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
सिंह- मनमा चिन्ता थपिनेछ, घरायसी विवाद हुनेछ ।
कन्या- स्थान परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।

तुला- बाेलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।
वृश्चिक- अनावस्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
धनु- काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।
मकर- राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
कुम्भ- धर्ममा मन जानेछ, विदेशबाट धन आउनेछ ।
मीन- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।

 ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।