‘सयौँ तारासँग भिख मागेर’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक विजय मुकारुङ राईको स्वरमा ‘सयौँ तारासँग भिख मागेर’ बोलको गाीत सार्वजनिक भएकाे हाे । गीतकाे म्युजिक भिडियो बुढासुब्बा म्युजिकको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

बालकुमार गौतमको शब्द रहेको गीतमा रमेश सुनुवारले सङ्गीत दिएका छन् । सङ्गीत संयोजन पदम बिसीले गरेका छन् । कृष्ण तामाङद्वारा निर्देशित भिडियोमा सुमन, सुजा, साहिल, सलिना र चन्द्रको अभिनय रहेको छ ।

भिडियो छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् भने शृङ्गार कृष्ण सुवेदीकाे रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…