कारोनाभाइरस अमेरिकामा पनि भेटियो

काठमाडौं । छिमेकी मुलुक चीनबाट फैलन शुरु भएको कारोनाभाइरस अमेरिकामा पनि भेटिएको छ । श्वासप्रश्वासमा संक्रमण गराउने कारोनाभाइरस चीनको वहान शहरबाट फैलिन शुरु भएको हो । यो भाइरसबाट अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ ।

कारोनाभाइरस आफ्नो भूमिको सिएटल शहरमा एक नागरिकमा देखिएको अमेरिकाले पुष्टि गरेको छ । चीनबाट आएका अमेरिकी नागरिकमा यस्तो भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

कारोनाभाइरसबाट संक्रमित ती नागरिक जनवरी १५ मा चीनको वुहानबाट फर्केका हुन् । चीनबाट फर्केको ५ दिनपछि स्वास्थ्य जाँच गर्दा उनीमा कारोनाभाइरस भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…