ह्यारी दम्पतीले दिए सञ्चारमाध्यमलाई कानूनी चेतावनी

काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले सञ्चारमाध्यममाथि कानूनी चेतावनी जारी गरेका छन्।

क्यानडामा रहेकी मेगनको तस्बिर पत्रिका तथा वेबसाइटहरुमा प्रकाशित भएपछि द ड्युक एण्ड डचेज अफ ससेक्सले सञ्चारमाध्यमका लागि कानूनी चेतावनी जारी गरेका हुन् ।

मेगनले आफ्नो कुकुरलाई हिडाउँदै गरेको तथा छोरा आर्चीलाई बोकेको तस्बिर फोटोग्राफरले झाडीमा लुगेर खिचेको वकिलले बताएका छन् । फोटोग्राफरले मेगनमाथि गाप्य निगरानी गरेको अभियोग छ । फोटो खिच्नका लागि मेगनले स्वीकृति नदिएको र फोटोग्राफरले दुर्व्यवहार गरेको आरोप छ ।

द ड्युक एण्ड डचेजले यस विरुद्ध कानूनी उपचारको खोजी गर्ने तयारीमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…