‘एमसीसी’ चीन र भारतको सहयोग भन्दा धेरै गुणा ठूलाे, नलिए नेपाललाई दुर्भाग्य

यो सहयोग स्वीकार गरिएन भने विश्व सामू नेपालका आगामी दिन सहज हुनेछैन

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन ‍‍‍ (एमसीसी) मार्फत नेपाललाई उपलब्ध गराउने भनेको अनुदान सहयोग छिमेकी भारत र चीनको ऋण सहयोग भन्दा उत्कृष्ट रहेको बताउनुभएको छ ।

अमेरिकी सहयोग स्वीकार नगरिए मुलुकको राष्ट्रियता नै खतरामा पर्ने चर्चा भइरहेको बेला जनता टेलिभिजनको कार्यक्रम जनसम्बादमा नेता महतले यस्तो प्रचारलाई उग्र क्रान्तिकारीको संज्ञा दिनुभयो ।

‘एमसीसी मुलुकको अहितमा छ भन्नेहरुले कि त त्यो सहयोगका बारेमा बुझेकै छैनन् कि त बुझेर पनि बुझ पचाइरहेका छन्, त्यसैले म उनीहरुलाई त्यसबारेमा राम्ररी पढेर मात्र बोल्न आग्रह गर्छु ।’ नेता महतले भन्नुभयो, ‘यो सहयोग स्वीकार गरिएन भने विश्व सामू नेपालका आगामी दिन सहज हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…