अग्निनियन्त्रक विमान दुर्घटना, ३ जनाकाे मृत्यु

काठमाडाैं  । अष्ट्रेलियामा विमान दुर्घटना भएको छ । अग्निनियन्त्रक विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुने चालक दलसहित तीन जना रहका छन् । मृत्यु हुनेमा सबै अमेरिकी नागरिक रहेकाे अष्ट्रेलियाका अधिकारीले जनाएकाे छ ।

नेपाली समय अनुसार बिहीबार बिहान ८ बजेपछि अग्निनियन्त्रणमा खटिएको ‘वाटर–बमिङ’ विमान दुर्घटनामा परेको हो ।

न्यू साउथ वेल्सको हिउँले ढाकिएको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको जनाइएकाे छ । दुर्घटनाकाे कारण भने खुल्न सकेकाे छैन ।

अष्ट्रेलियाका विभिन्न ८० स्थानमा हाल डढेलो लागिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…