Logo कार्तिक १५, २०७७ शनिबार


प्रदेश २ राष्ट्रियसभा निर्वाचनको उत्साह, मुख्यमन्त्रीले गरे मतदान

जनकपुरधाम । मुकुकको सातै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । मतदानमा सम्बन्धित प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसददेखि स्थानीय तहका अध्यक्ष र उपाध्यक्षलगायतकाले मतदान गरिरहेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्दै प्रदेश २ का मुख्यमन्त्री राउत

प्रदेश २ मा पनि राष्ट्रिय सभा निर्वाचन उत्साहका साथ भइरहेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि मतदान गर्नुभएको छ । मुख्यमन्त्री राउतले जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा मतदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।