Logo असार १, २०७८ मंगलबार


प्रदेश २ बाट राष्ट्रियसभामा नेकपाकी दाहाल विजयी

प्रमोदकुमार साह
धनुषा । राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेश २ बाट तुलसा दाहाल निर्वाचित हुनुभएको छ ।

महिला, दलित, अल्पसंख्यक र अन्य लगायत चार पदको लागि भएको चुनावमा शुरुमा महिलातर्फको मतगणना सम्पन्न हुँदा दाहाल विजयी हुनुभएको हो ।

दाहाल महिलातर्फ राजपा र नेकपा गठबन्धनकी उम्मेदवार हुनुहुन्थ्यो। नेकपाबाट उम्मेदवार बनेकी दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी गर्नुभएको हो । दाहालले कुल ५२०८ मतभार प्राप्त गर्नुभएको छ भने कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गर्नुभयो।

त्यसपछि क्रमशः दलित, अल्पसंख्यक र पछि अन्यको मतगणना हुने निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताउनुभयो। उहाँका अनुसार राति ९ बजेसम्म मतगणना सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…