Logo आश्विन ५, २०७७ सोमबार


नेपाल आयल निगमले माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल आयल निगमले कर्मचारी माग गरेको छ ।

आयलले  शुक्रबार विज्ञापन गर्दै लेखादेखि प्राविधिक इन्जिनियरिङसम्मका कर्मचारी माग गरेको हाे ।

निगममा रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगिताद्वारा छनोट गरिने आयोगले जनाएको छ ।

विज्ञापन हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।