Logo आश्विन ४, २०७७ आइतबार


नेपालमा पनि कोरोना भाइरसकाे संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा भाइरसको संक्रमण देखिएको जानकारी गराएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यार्थीको प्रारभिक जाँच गरी डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त विद्यार्थी लक्षणबिहीन रहनुको साथै प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।