Logo आश्विन ४, २०७७ आइतबार


२०७६ माघ ११ गतेको राशिफल

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ ।
वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– प्रतिस्पर्धामा जित हुनेछ । पदप्रतिष्ठाको प्रशंसा हुनेछ ।
कर्कट– मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ ।
सिंह– मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् ।
कन्या– स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यवसायिक यात्रा हुनेछ ।

तुला– कुटुम्ब सुख मिल्नेछ । प्रतिष्पर्धामा प्रगति देखिन्छ ।
वृश्चिक– व्यापारमा कारोवार बढ्नेछ । कलासंगीतमा सफलता
मिल्नेछ ।
धनु–अनावश्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्नुपर्नेछ ।
मकर– पशु चौपायाबाट फाइदा हुनेछ । व्यापारमा आम्दानी बढ्नेछ ।
कुम्भ– राजनीतिक मोह पलाउनेछ । नेता गणसँग सम्बन्ध बढ्नेछ ।
मीन– भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।