Logo आश्विन ४, २०७७ आइतबार


‘नगरकोट सडक वैशाखभित्र नबने क्षतिपूर्ति तिराइने’

नारायण थापा
भक्तपुर । सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नगरकोट सडक आगामी वैशाखभित्र नबने सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई क्षतिपूर्ति तिराइने बताउनुभएकाे छ ।

नगरकोट नाल्दुल पर्यटन विकास समितिद्वार तीन दिने नगरकोट महोत्सवको शुक्रबार उद्घाटन गर्दै उहाँले नेपाल भ्रष्टाचारको सूचाङ्कमा घट्दै जानु सकारात्मक सङ्केत भएको बताउनुभयो ।

२२ वर्षसम्म नभएको विकासको गतिलाई वर्तमान सरकारले तीव्र रूपमा अगाडि बढाएको चर्चा गर्दै उहाँले देश संघीय संरचनामा गएकाले विकासको गति पनि क्रमिक रूपमा अगाडि बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।