चीनमा कोरोना भाइरसको कारण ४१ जनाकाे मृत्यु

काठमाडाैं । चीनमा महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

चीनका सरकारी अधिकारीले हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ४१ जनाको ज्यान गएको पुष्टि गरेका हुन् ।

यस्तै अहिलेसम्म चीनमा १२ सय ८७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । विज्ञहरुले भने संक्रमितको संख्या यो भन्दा बढी हुन सक्ने बताएका छन् ।

चीनमा आज नयाँ वर्ष मनाईँदै छ । तर कोरोना भाइरसको संक्रमणका कारण धेरै कार्यक्रमहरु रद्द गरिएका छन् । गएको डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको छ ।

नेपाल लगायत अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…