२०७६ माघ १२ गतेको राशिफल

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ ।
वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।
मिथुन– स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।
कर्कट– पारिवाकरिक भेटघाट मिल्नेछ । स्त्री पक्षबाट सहयोग
आउनेछ
सिंह– मान सम्मानको योग मिल्नेछ । पशु चौपायाबाट फाइदा
हुनेछ कन्या सन्तानको प्रगति देखिन्छ । आफन्तबाट खुशीको खबर
मिल्नेछ ।

तुला– चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद
आउनेछ ।
वृश्चिक– छोटो यात्राको तय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।
धनु– मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।
मकर– प्रशन्नताले प्रभाव पार्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
कुम्भ– अचानक काममा बाधा हुनेछ । घाटाको सामना गर्नुपर्नेछ ।
मीन– व्यवसायमा लाभ हुनेछ । सहयोगबाट काम बन्नेछ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…