२०७६ माघ १५ गतेको राशिफल

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ ।
वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ ।
मिथुन– काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ ।
कर्कट– धार्मिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।
सिंह– आलोचनाको भय रहनेछ । काम अधुरो हुनेछ ।
कन्या– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ

तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ ।
वृश्चिक– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।
धनु– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
मकर– दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ ।
कुुम्भ– धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि
मिल्नेछ
मीन– चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…